यी हुन् कांग्रेसको तर्फबाट मन्त्री बन्ने नेताहरु

काठमाण्डौं । कांग्रेस–माओवादी गठवन्धनबाट मन्त्री हुन अहिले दुवै दलका सांसद्हरु दौडधुपमा छन् । स्रोतका अनुसार नेपाली कांग्रेसको तर्फबाट सरकारको नेतृत्व भने बिमलेन्द्र निधिले गर्ने लगभग निश्चित जस्तै भएको छ । निधीले कांग्रेसको नेतृत्व गरेर उपप्रधान सहित गृह मन्त्रालयको जिम्मेवारीमा जाने भएका छन् । उपप्रधानमन्त्रीका लागि गोपालमान श्रेष्ठले पनि इच्छा देखाएका छन् । स्रोतका अनुसार देउवाले … Continue reading यी हुन् कांग्रेसको तर्फबाट मन्त्री बन्ने नेताहरु